अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५७ | Colorodo: 11:12

मुक्तक:-मित्रता

तीर्थराज अधिकारी २०७६ मंसिर १८ गते ११:१६ मा प्रकाशित

पर दबाबको प्रमुख पक्ष आपसी छिद्रता रहेछ
अवनतिको मुख्य कारण वैचारिक दरिद्रता रहेछ
वैमनस्यता द्वन्द्व र अशान्तिको कारक हो भने प्रभु !
शान्ति र सन्तुष्टिको वाहक समादर र मित्रता रहेछ।