अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४६ | Colorodo: 08:01

सुनको मूल्य फेरि बढ्यो

बिआरटीनेपाल २०७६ भदौ १२ गते ९:४८ मा प्रकाशित

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बुधबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार बढेर ७३ हजार ४०० मा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ७३ हजार १०० मा कारोबार भएका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदी भने रु १५ ले बढेर ८९५ मा कारोबार भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू