अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२१ | Colorodo: 23:36

नेपाल आइडल सिजन–३ को प्रोमो सार्वजनिक

बिआरटीनेपाल २०७६ साउन ३ गते २३:४६ मा प्रकाशित

नेपाल आइडल सिजन–३ को प्रोमो सार्वजनिक भएको छ । सिजन–१ र सिजन–२ सम्पन्न गरेको आयोजकले सिजन–३ को प्रोमो सार्वजनिक गरेको हो ।

सार्वजनिक प्रोमोमा प्रशारण हुने मिति उल्लेख गरिएको छैन । सार्वजनिक लोगोमा कार्यक्रम चाँडै आउँदैछ मात्रै भनिएको छ । नेपाल आइडल सिजन–१ को विजेता बुद्ध लामा भएका थिए भने सिजन–२ मा रवी ओड विजेता घोषित भएका थिए ।

प्रतिक्रिया