अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५९ | Colorodo: 19:14

खुला प्रतियोगिताबाट छानिने सहसचिवको व्यवस्था बन्द

बिआरटीनेपाल २०७५ पुष २६ गते १९:०८ मा प्रकाशित

काठमाडौँ – खुला प्रतियोगिताबाट छानिने सहसचिवको व्यवस्था बन्द भएको छ । प्रस्तावित संघीय निजामती ऐनमा खुला प्रतियोगिताबाट राजपत्रंकित प्रथम श्रेणीमा पदपूर्तिको व्यवस्था छैन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

निजामती सेवा ऐन २०४९ ले सहसचिव र उपसचिवमा खुला प्रतियोगिताबाट प्रवेशको सुरुवात गरेको थियो । यसलाई निजामती सेवामा ‘छड्के प्रवेश’ भनेर चिनिने गरेको छ । त्यसभन्दा पहिले कार्यक्षमता मूल्यांकन र आन्तरिक प्रतियोगिता (फाइल बढुवा) बाट कर्मचारीको पदपूर्ति हुने थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू