अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२२ | Colorodo: 22:37

नेपालमा परमाणु भट्टी स्थापनाको बाटो खोलिँदै, संसदमा विधेयक दर्ता

बिआरटीनेपाल २०७५ पुष १८ गते १८:५९ मा प्रकाशित

दुई छिमेकी मुलुकले परमाणु भट्टी सञ्चालन गरेको लामो समयपछि नेपालले पनि परमाणु भट्टी स्थापनाका लागि बाटो खुला गर्ने भएको छ ।

सरकारले संघीय संसदमा दर्ता गराएको पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग गर्नसम्बन्धी बनेको विधेयक पारित भएसँगै पारमाणविक भट्टी स्थापनाका लागि कानुनी बाटो खुला हुनेछ ।

विधेयक पारित भएलगत्तै सरकारले पारमाणविक तथा रेडियोधर्मी पदार्थ नियमनसम्बन्धी कार्य गर्न नियमनकारी निकाय स्थापना गर्नेछ । –नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू