अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२४ | Colorodo: 18:39

काठमाडौँको सडकमा भिख माग्न प्रतिबन्ध, बेवारिसे वृद्धवृद्धालाई आश्रममा लगिने

बिआरटीनेपाल २०७५ पुष १८ गते १८:५४ मा प्रकाशित

काठमाडौँ – काठमाडौँका सडकपेटीमा बढ्दै गएका बेवारिसे वृद्धवृद्धा तथा भिख माग्नेलाई सरकारले व्यवस्थापन गर्ने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

प्रहरीले बेवारिसे वृद्धवृद्धालाई आश्रममा पुर्याउने तथा भिख माग्नेलाई कारबाही गर्ने योजना बनाएको हो ।

महानगरीय परिसरका अनुसार पक्राउ गरिएका वृद्धवृद्धालाई आश्रममा राखिनेछ । भिखारीको हकमा भने स्वदेशी र विदेशी छुट्याएर कानुनअनुसार कारबाही गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू