अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०९ | Colorodo: 07:24

तीव्र गतिको ‘जेटस्ट्रिम’ ले बढायो चिसो

बिआरटीनेपाल २०७५ पुष १५ गते १९:०४ मा प्रकाशित

काठमाडौँ – वायुमण्डलका माथिल्लो भेग हुँदै तीव्र गतिमा बहने वायुको मुस्लो ‘जेटस्ट्रिम’ र जमिनको सतह भएर बहने पश्चिमी वायुको दोहोरो प्रभावले मुलुकभरको तापक्रम घटेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

जेटस्ट्रिम र भारतको उत्तरपश्चिमी भेग हुँदै भित्रिएको पश्चिमी वायुको दोहोरो असरले अधिकांश भेगको तापक्रम घटाएको हो । भारतीय भूमिबाट चीनको तिब्बततर्फ बहने तीव्र गतिको युरोपेली वायु नेपालकै भु–भाग भएर बहँदा त्यसको प्रत्यक्ष अप्रत्यक्ष असरले अहिले चिसो बढाएको वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू