अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०० | Colorodo: 19:15

लोक गायक पुरुषोत्तम न्यौपाने युवा मन्त्रीद्वारा सम्मान

बिआरटीनेपाल २०७५ मंसिर १६ गते ११:५९ मा प्रकाशित

सृजना सेकेण्डरी स्कुलको २५ औँ वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित एक विशेष कार्यक्रममा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री माननीय जगत् विश्वकर्माबाट लोक गायक पुरुषोत्तम न्यौपानेलाई सम्मान गरेका छन ।

उक्त वार्षिक उत्सवको उपलक्ष्यमा प्रदेश तहको निबन्ध प्रतियोगिताका प्रथम हुने जन कल्याण मा बि बेसी सहर, लम्जुङका शिशिर अधिकारी, द्वितीय हुने जनप्रिया मा बि, सिमल चौर, पोखराका अभिमत लामिछाने, नवज्योती मा बि डन्डिडाडाकी सुस्मिता रोका र शान्तावना पुरस्कार प्राप्त गर्ने दि ओल्ड क्यापिटल मा. बि.की प्रीति खड्का छन् ।

प्रतिक्रिया