अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३७ | Colorodo: 19:52

मुन्द्रेको कमेडी क्लब- तेस्रो भागमा नायिका केकी अधिकारी

बिआरटीनेपाल २०७५ मंसिर ३ गते १७:२७ मा प्रकाशित

गत तीन हप्ता देखि निरन्तर रूपमा नेपाल टेलिभिजनमा प्रसारण भाईरहेको कमेडी रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो एपिसोड युट्युबमा रिलिज भएको छ ।

पहिलो एपिसोडमा दीपक राज गिरी, दोस्रोमा करिश्मा मानन्धर एवं केदार घिमिरे माग्ने बुढा आएर रमाइलो भएको सोमा यो पटक नायिका तथा निर्माता केकी अधिकारी आएकी छिन् । फुलन्देकी आमाले केकीलाई रमाइलो तरिकाले उठाउँदा कार्यक्रम हल हाँसोले गुन्जिएको थियो ।

प्रतिक्रिया