अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:११ | Colorodo: 07:26

मेलिना राईको डान्सिङ गीत “मोहनी” (भिडियो सहित )

बिआरटीनेपाल २०७५ कार्तिक १६ गते १२:४५ मा प्रकाशित

काठमाडौँ, नेपाली आधुनिक सुगम सङ्गीतमा स्थापित बनिसकेकी गायिका मेलिना राईको कर्णप्रिय आवाजमा रहेको गीतकार रमेश अधिकारी द्धारा लिखित “मोहनी” गीतको भिडियो सार्वजनिक भएको छ ।

युवा पुस्ताका प्रेमका भावहरूलाई गीतमा समेटिएको छ । पुषोत्तम न्यौपानेको सङ्गीत गीतमा रहेको छ । अजय रेग्मीको छायाङ्कन , दीपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । डान्सिङ गीत “मोहनी ” मा फिचरिङ काजिश श्रेष्ठ र अञ्जली अधिकारीको रहेको छ ।

प्रतिक्रिया