अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३२ | Colorodo: 23:47

भारतले लगाएको नाकाबन्दीको पीडा सम्झिए प्रधानमन्त्री ओलीले न्युयोर्कमा (पुरा भिडियो)

बिआरटीनेपाल २०७५ असोज ९ गते २१:५८ मा प्रकाशित

प्रधानमन्त्री ओलीले भारतले नाकाबन्दी गरेका बेला नेपालले सहनु परेको कष्ट सहनु परेको सुनाएका छन । महा भूकम्पले क्षतिग्रस्त संरचनाको पुनर्निमार्णका लागि अमेरिका लगायतका देशहरुबाट सहयोग प्राप्त भएकोमा उनले धन्यवाद पनि दिए । अहिले नेपालमा स्थिर सरकार रहेको जनाउँदै प्रधानमन्त्री ओलीले पर्यटन, शिक्षा, स्वास्थ्य, जलविद्युत, कृषि क्षेत्रमा आधुनिक प्रविधि प्रयोगमा जाेड दिनुपर्ने आवश्यकता रहेको बताएका छन । उनले विवादास्पद जस्ता देखिने कानुनको सुधार आवश्यक रहेको महसुस गरेको बताए ।

ओलीले बिहीबार महासभाको ७३ औं महासभालाई सांझ ५ बजे सम्बोधन गर्ने कार्यक्रम छ ।

पुरा भिडियो

प्रतिक्रिया