अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४४ | Colorodo: 18:59

पोखरा उद्योग बाणिज्य संघको अध्यक्षमा दामु अधिकारी, महासचिवमा अर्जुन पोख्रेल विजयी

बिआरटीनेपाल २०७५ असोज ६ गते ९:३७ मा प्रकाशित

पदाधिकारीमा भने प्रजु प्यानलका विजयी भएका छन् । प्रजु प्यानलका तर्फबाट बरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, बाणिज्य तर्फको उपाध्यक्षमा पवन प्रजापति, उद्योगतर्फको उपाध्यक्षमा विन्दु कोइराला सुवेदी, महासचिवमा अर्जुन पोख्रेल, कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छे र उपमहासचिवमा चिनु गुरुङ विजयी बन्नुभएको हो ।

निर्वाचन समितिले नतिजा घोषणा गर्न भने बाँकी छ । सदस्यमा भने अधिकारी प्यानलका ४ जना विजयी बनेका छन् भने बाँकी प्रजु प्यानलका विजयी बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू