अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४७ | Colorodo: 23:02

गायक प्रमोद खरेलको “तिमीलाई जति हेरे पनि” गीतको म्युजिक भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७५ भदौ १४ गते ७:४१ मा प्रकाशित

गायक प्रमोद खरेलले पृथक् आवाजमा रहेको “तिमीलाई जति हेरे पनि” बोलमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सुन्दर पन्तको शब्द रचनामा तयार भएको यस गीतमा कुशल सङ्गीतकार प्रमोद पन्तले सङ्गीत दिएका छन् भने यस भिडियोमा उत्सव दाहालको छायाङ्कन,निशान घिमिरेको सम्पादन रहेको छ

भिडियोमा मोडेल कमल सिंह र सरिता लामाको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रकाश धितालको निर्देश नरहेको छ ।

 

प्रतिक्रिया