अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४ | Colorodo: 19:19

नेपालको ग्यास कर दक्षिण एसियाकै उच्च !

बिआरटीनेपाल २०७५ भदौ ४ गते १९:४३ मा प्रकाशित

स्थानीय सरकारले मनपरी ढगले जनताबाट कर संकलन गरिरहेको बेला संघीय सरकारले ने खाना पकाउने एलपी ग्यासमा दक्षिण एसियाली मुलुकै  नभएको उपभोक्ताबाट चर्को कर असुली गरिरहेको छ । 

दक्षिण एसियालीका अन्य कुनै पनि मुलुकमा घरायसी प्रयोग हुने ग्यासमा कर लगाउने व्यवस्था छैन ।

तर, मुलुकमा सरकारले ग्यासमा विभिन्न सातवटा शीर्षकमार्फत उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरी कर असुली गरेको छ ।, आजको कारोवार दैनिकमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू