अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२
| Colorodo: 19:57
चन्दन भए तिलक बनाउँदा खिएर सकिने थियौ
बरदान भए तपस्वीलाई दिएर सकिने थियौ
घन्न फुल भएकीले आँखा भरी बसेकी छौँ प्रिय!
शराब हुँदी हौ त हर दिन पिएर सकिने थियौ ।
पोखरा १०, रामघाट