अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४५ | Colorodo: 10:00

मुक्तक

तीर्थराज अधिकारी २०७५ साउन १५ गते ९:५६ मा प्रकाशित

चन्दन भए तिलक बनाउँदा खिएर सकिने थियौ
बरदान भए तपस्वीलाई दिएर सकिने थियौ
घन्न फुल भएकीले आँखा भरी बसेकी छौँ प्रिय!
शराब हुँदी हौ त हर दिन पिएर सकिने थियौ ।

 

पोखरा १०, रामघाट