अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३० | Colorodo: 20:45

चलचित्र‘बावु कान्छा’ को ट्रेलर सार्वजनिक

बिआरटीनेपाल २०७५ असार १३ गते १०:२६ मा प्रकाशित

सलोन बस्नेत चलचित्र ‘बावु कान्छा’ ट्रेलरमा सार्वजनिक भए सगैँ नेपाली सिनेमा क्षेत्रमा नयाँ तरङ पैदा भएको छ । सो चलचित्रमा सोभित बस्नेतका छोरा सलोनको लभ र एक्शन देख्न सकिन्छ । सलोनको अपोजिटमा करिष्मा श्रेष्ट रहेको चलचित्रमा सलोन र करिष्मासँगै नीर शाह, लय संग्रौला, सरोज खनाललगायतका कलाकारको अभिनय छ ।

सोभित बस्नेतको लेखन, निर्देशन तथा निर्माण रहेको चलचित्र असार २९ गते प्रदर्शन हुने भएको छ । वदलिदो परिवेशमा रहेर चलचित्र निमाण गरिएको निमार्ण पक्षले बताएको छ ।

प्रतिक्रिया