अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:११ | Colorodo: 03:26

काब्याको ‘बाहिर माया देखाएर’ सार्वजनिक

बिआरटीनेपाल २०७५ असार १० गते १०:०८ मा प्रकाशित

काब्या आचार्यको स्वर रहेको ‘बाहिर माया देखाएर’ गीतको भिडियो सार्वजनिक भएको छ ।

साइरा मगर, विवेक मगर र पन्था लामाको अभिनय रहेको उक्त गीतमा साइरा मगरको शब्द, मित्र केसीको संगीत रहेको छ ।

सनी सुनारले छायांकन गरेको भिडियोलार्इ एकान्त मगरले निर्देशन तथा सम्पादन गरेका हुन् ।

प्रतिक्रिया