अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३२ | Colorodo: 05:47

पाँच महिनामा साढे चार लाख पर्यटक

बिआरटीनेपाल २०७५ असार ७ गते २०:५७ मा प्रकाशित

सन् २०१८ को पहिलो पाँच महिनासम्ममा हवाई मार्ग हुँदै साढे चार लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । 

अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएअनुसार गत जनवरीदेखि मे महिनाभित्र चार लाख ५४ हजार आठ सय ५५ पर्यटक नेपाल आए थिए ।

यो भनेको गत बर्षको अवधिको दाँजोमा १२.५ प्रतिशतले बढी हो ।, आजकोनागरिकदैनिकमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू