अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५५ | Colorodo: 18:10

शहरुख खान अभिनित फिल्म ‘जिरो’ को ईद बिशेष टिजर सार्वजनिक

बिआरटीनेपाल २०७५ असार १ गते ९:५६ मा प्रकाशित

शहरुख खान अभिनित फिल्म ‘जिरो’ को ईद बिशेष टिजर सार्वजनिक भएको छ । उक्त टिजरमा शाहरुखको साथमा सलमान खानपनि देखिएका छन । दुवै खानलाई टिजरमा जबरजस्त रमाईलो रुपमा देख्न सकिन्छ ।

टिजरमा देखाए अनुसार सलमान शाहरुखभन्दा पछि प्रवेश गर्छन र भन्छन,‘यार बउजा सुनेको थिएँ जसको पछि लाग्छौ उसको पुरै जिन्दगी बनाईदिन्छौ रे ।’ टिजरमा शाहरुख र सलमानको नृत्य पनि देख्न सकिन्छ ।

प्रतिक्रिया