अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२१ | Colorodo: 11:36

राजपालाई पनि सरकारमा ल्याउने पहल

बिआरटीनेपाल २०७५ जेठ २७ गते १८:३० मा प्रकाशित

प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा ले संविधान संशोधनको प्रतिबद्धतासहित राष्ट्रिय जनता पार्टीलाई समेत सरकारमा सहभागी गराउने पहल थालेको छ । 

त्यसका लागि दुवै दलका नेताबीच अनौपचारिक छलफल सूरु भएको छ ।

ससद्मा विश्वासको मत दिएलगत्तै सघीय समाजवादी फोरम र राजपालाई सरकारमा सहभागी गराउने प्रयास सूरु भएको थियो ।

तर संविधान सशोधनमा कुरा नमिल्दा फोरम र राजपा झन्डै तीन महिना सरकारमा सहभागी नभई बसेका थिए ।, आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू