अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०२ | Colorodo: 01:17

माया मिठो’मा रामजी र करिश्माको जोड्दार नृत्य -भिडियो सहति

बिआरटीनेपाल २०७५ जेठ २४ गते ११:०१ मा प्रकाशित

गायिका डिला बिक र बालचन्द्र बरालको स्वरमा नयाँ गीत बजारमा आएको छ । आशिष म्युजिक प्रालिको प्रस्तुतिमा बालचन्द्र बराल र डिला बिकको ‘माया मीठो’ बोलको लोक दोहोरी गीत बजारमा आएको हो।

नेत्र अर्यालको शब्द तथा गायक बरालको लयमा तयार पारिएको उक्त गीतको भिडियो मौसम हिमालीले निर्देशन गरेका छन् । रामजी खाँड र करिश्मा ढकालको अभिनय रहेको गीत दुर्गा पौडेलले छायांकन गरेका छन् भने नवीन घर्ती मगरले सम्पादन गरेका हुन ।https://www.youtube.com/watch?v=VMFqElS_JOg&feature=youtu.be

प्रतिक्रिया