अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१८ | Colorodo: 20:33

१३ खर्ब १५ अर्बको संघीय बजेट, अहिलेसम्मकै सबैभन्दा बढी लक्ष्य

बिआरटीनेपाल २०७५ जेठ १५ गते १९:२३ मा प्रकाशित

अर्थमन्त्री युवराज खतिवडाले राजस्व असुलीको लक्ष्य अहिलेसम्मकै सबैभन्दा उच्च राखेर आगामी आर्थिक बर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको आयव्याय विवरण बजेट सार्वजनिक गरेका छन् । 

अर्थमन्त्री अतिवडाले संसद्को दुवै सदनको संयुक्त बैठकमा मंगलबार प्रस्तुत गरको आर्थिक बर्ष २०७५ , ०७६ बजेटमा चालु आवको तुलनामा रजास्व असुलीको लक्ष्य ३३, ६९ प्रतिशत राखिएको छ ।

यो लक्ष्य अहिलेसम्मकै सबैभन्दा बढी हो ।,आजको नागरिक दैनिकमा पहिलो पृष्ठमा यो समाचार छापिएको ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू