अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५६ | Colorodo: 17:11

कर्णालीलाई कम बजेट

बिआरटीनेपाल २०७५ जेठ १५ गते १९:२० मा प्रकाशित

सुर्खेत – कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले मंगलबार प्रस्तुत भएको बजेट अर्थतन्त्रको वास्तविक धरातलमा उभिएर बनेको टिप्पणी गरेका छन् । 

बजेटप्रति धारणा राख्दै मन्त्री ज्वालाले बजेटले स्वास्थ्य, उर्जा, शिक्षा, कृषिलाई बढी बजेट दिएर प्राथमिकतामा पारेकोमा खुशी प्रकट गरे ।

तर, कर्णाली प्रदेशलाई प्रदान गर्ने समानीकरण अनुदान भने केही कम भएको महसुस आफूले गरेको उनले बताए । आजको गोरखापत्रको अर्थ बजार पृष्ठमा यो समाचार छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू