अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२८ | Colorodo: 10:43

राजधानीका तीन स्थानमा मोनोरेल

बिआरटीनेपाल २०७५ जेठ ११ गते १९:१५ मा प्रकाशित

काठमाडौँ – राजधानीका तीन स्थानमा मानोरेल निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन सुरु भएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छ । काठमाडौँका तीलगंगा नागढुंगा, रिङरोडको २७ किलोमिटर र नदी किनारामा रेल सञ्चालन गर्ने गरी विभिन्न तीन कम्पनीले अध्ययन सुरु गरेको हो । काठमाडौँ महानगरपालिका सार्वजनिक निजी साझेदारी इकाइ (पीपीयू) प्रमुख महेश काफ्लेले तीन ठुला कम्पनीले अध्ययन सुरु गरेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू