अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२१ | Colorodo: 14:36

नेपाल प्रहरीमा विचौलियाको हाबी

बिआरटीनेपाल २०७५ जेठ ७ गते २१:२२ मा प्रकाशित

आईजीपी बढुवामा भएको चरम चलखेलका कारण प्रहरीको कमाण्ड विचौलियाको हातमा पुग्ने खतरा बढेको छ ।

प्रहरी सरुवामा बिचौलियाहरु हाबी भएपछि यस्तो संकेत देखिएको हो ।

एसपी, एसएसपी र डिआईजीको सरुवामा पुर्ण रुपमा विचौलिया र नेताको आवरणका माफियाहरु हाबी भएका छन् ।

गृहमन्त्रीका निकट माफियाहरु तथा आईजीपी बनाउन सर्वेन्द्र खनाललाई सहयोग गरेका केही विचौलियाहरुले अहिले प्रहरी संगठन चलाउन थालेको आरोप छ ।,आजको दृष्टि साप्ताहिकमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू