अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५८ | Colorodo: 11:13

९ महिनामा व्यापार घाटा ८ अर्ब नाघ्यो

बिआरटीनेपाल २०७५ वैशाख २८ गते २२:४९ मा प्रकाशित

काठमाडौं – न्यून उत्पादन र बढ्दो मागका कारण मुलुकको व्यापार घाटा बढ्ने क्रम तीव्र भएको छ । 

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ९ महिनामा व्यापार घाटा ८ खर्ब नाघेको छ ।

यस अवधिमा ८ अर्ब ७४ अर्ब ८८ करोड रुपैयाँको आयात भएको छ । समाचार अनुसार ५९ अर्ब ६२ करोड रुपैयाँको मात्रै निर्यात भएको छ ।

व्यापार घाटा ८ खर्ब १५ अर्ब रुपैयाँ पुगेको खबर आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू