अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:११ | Colorodo: 11:26

भदौदेखि बहुविवाह शब्द खारेज

नेपाल समाचार २०७५ वैशाख ७ गते १९:५७ मा प्रकाशित

आउँदो भदौ १ गतेदेखि बहुविवाह कानूनीरुपमा दर्ता नहुने भएको छ । मौजुदा कानुनले कसैले बहुविवाह गरे र पीडित पक्षले मुद्दा हाले कानुनी कारबाहीको व्यवस्था गरिएको छ तर भदौबाट लागू हुने नयाँ कानुनमा बहुविवाह भन्ने शब्दलाई नै बन्देज लगाइएको छ ।

बलात्कार गरेर हत्या गरेमा, अपहरण गरेर हत्या गरेमा आजीवन कारावासका व्यवस्था गरिएको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले समाजमा गलत गतिविधि गर्नेलाई कडा कानुनी कारबाही गर्ने कानुन पारित गरेको नेपाल समाचारमा खबर छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू