अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०४ | Colorodo: 08:19

ह्युस्टनकि ९११ अपरेटरलाई जेल सजाय

बिआरटीनेपाल २०७५ वैशाख ६ गते ९:२८ मा प्रकाशित

ह्युस्टन,अमेरिकाको ह्युस्टनमा रहेको इमर्जेन्सी टेलिफोन सेवा ९११ मा कार्यरत कर्मचारीलाई जेल सजाय भएको छ । आपत्कालीन फोन सेवा अवरुद्ध गरेको भन्दै उनीहरूलाई दश दिने जेल सजाय र १८ महिना निलम्बन गरिएको स्थानीय अधिकारीहरूले बुधवार जानकारी दिएका छन् ।

अधिकारीहरूका अनुसार जिम मोटेनले आपत्कालीन ९११ मा फोन कल गर्दा मोटेनको कुरा नसुनी ४४ वर्षीय ९११ अपरेटर क्रिनसान्डा विलियमले फोन राखी दिएकी थिइन । सो कार्यालयमा दैनिक छोटो फोन अत्यधिक धेरै आउने गरेको र २० सेकेण्डको भन्दा छोटो फोनको सङ्ख्या धेरै रहेको बताइएको छ । 

 

प्रतिक्रिया