अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०८ | Colorodo: 08:23

चैत्र २३ गतेबाट चलचित्र तिमीसँग’ सबैले हेर्न पाउने

बिआरटीनेपाल २०७४ चैत २० गते २०:१० मा प्रकाशित

फिल्म “तिमीसँग” प्रदर्शनमा आउँदै छ ।  नायिका  साम्राज्ञी राज्यलक्ष्मी शाह, चर्चित नायकहरू नजिर हुसेन र आकाश श्रेष्ठको अभिनय रहेको फिल्म सबै दर्शकहरूले हेर्न पाउने भएका छन् ।

फिल्म तिमीसँगलाई कलाकार शिशिर रानाले निर्माण , निर्देशन र कथा लेखन छ । सुशील क्षेत्रीको छायाङ्कन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । फिल्म तिमीसँगलाई नमन प्रोडशनको ब्यानरमा शिशिर राणाले निर्माण गरेका हुन् ।फिल्ममा साम्राज्ञी राज्यलक्ष्मि शाह, आकाश श्रेष्ठ र नाजिर हुसेन, शिशिर राना लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्म चैत २३ गतेबाट प्रदर्शन हुदैँछ । 

प्रतिक्रिया