अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२९ | Colorodo: 18:44

गीतकार रमि श्रेष्ठको ‘किन हुन्छ’ गीत सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ चैत ८ गते ०:३३ मा प्रकाशित

गीतकार रमि श्रेष्ठको शब्द रचना रहेको ‘किन हुन्छ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  संगितकार अनिल शाहीको संगीत र सलिना प्रधानको स्वर रहेको यस गीत ओएसआर डिजिटलको यूटुव भ्यानल मार्फत सार्वजनिक भएको हो ।

गीतकार श्रेष्ठ गीत लेखनको साथमा सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएकी छिन् । ¥यामजोन इन्टरटेनमेन्ट प्रालिकी सिइओ रहेकी श्रेष्ठको यस अघि थुप्रै गीतहरु सार्वजनिक भएका छन् ।
सार्वजनिक भएको म्युजिक भिडियोमा संगीतकार समेत रहेका अनिल शाहीको साथमा सिम्रन पन्तको अभिनय रहेको छ । पन्त मिस टिन नेशनलको विजेता पनि हुन । शाहीकै निर्देशनमा तयार भएको भिडियोमा रशिला श्रेष्ठको छायांकन रहेको छ ।

प्रतिक्रिया