अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०५ | Colorodo: 06:20

गायक तेजकुमार खवासको ‘उजाड मेरो’ सार्वजनिक

बिआरटीनेपाल २०७४ फागुन ५ गते ४:०२ मा प्रकाशित

गायक तेजकुमार खवासको आवाजमा रहेको नयाँ गीत “उजाड मेरो” गीत सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा खवासको आफ्नै संगीत रहेको छ ।

यसै गरि गीतमा शिव कुमार दनुवारको शब्द रचना रहेको छ भने पुस्कर सुनुवारले एरेन्ज रहेको छ । यो गीतको म्यूजिक भिडियो पनि निर्माण गरेर सार्वजनिक गरिएको छ म्यूजिक भिडियो लाई प्रकाश धितालले निर्देशन गरेका हुन भने उत्सव दाहालले छायांकन गरेका छन् ।

निशान घिमिरेको सम्पादन रहेको भिडियोमा सञ्जय पौडेल र मेलिना राईको  रोमान्स रहेको छ । यस गीतलाई  गायक तेज कुमार खबासको ह्यापी एल्बममा समाबेश गरिएको छ ।

प्रतिक्रिया