अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२८ | Colorodo: 06:43

मुक्तक

तीर्थराज अधिकारी २०७४ माघ २७ गते १४:३९ मा प्रकाशित

बोलीमा बेग छ मुहतोड जबाफ छ
अमीरी भोजन छ कश्मीरी रवाफ छ
सबै छ मात्र इज्जत छैन किन भने ?
हजुरमा मानवताको अभावै अभाव छ ।