अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१५ | Colorodo: 10:30

बेलायतमा पारिजात जयन्ती मनाईंदै: साथमा साहित्यकार तिर्थ अधिकारीको एकल मुक्तक वाचन

बिआरटीनेपाल २०७४ माघ १७ गते २३:१८ मा प्रकाशित

साहित्यकार पारिजातको सम्झनामा बेलायतमा पारिजात जयन्ती मनाईने भएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरको आयोजनामा मार्च ४ तारिकका दिन साहित्यकार तिर्थ अधिकारोको एकल मुक्तक वाचनमा साथमा बेलायतमा पारिजात जयन्ती मनाउन लागिएको हो ।

चाल्ट्रन एफसि,फ्लेयड रोड  SE 8 BL लण्डनमा दिउँसो १२ बजेबाट सुरु हुने पारिजात जयन्ती समारोहमा सबैलाई उपस्ति रहि कार्यक्रमलाई साथ र सहयोग पुर्याउन अनेसासले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू