अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२६ | Colorodo: 19:41

अमेरिकाको क्यालिफोर्नियामा सैन्य हेलिकोप्टर दुर्घटना: चालक र सहचालको मृत्यु

बिआरटीनेपाल २०७४ माघ ७ गते ५:५७ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्नियामा सैन्य हेलिकोप्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ । प्रशिक्षणका क्रममा रहेको सो सैन्य हेलिकोप्टर शनिबार बिहान लस एन्जेलसदेखि २४० किलोमिटर टाढा क्यालिफोर्निया स्थीत मरुभूमिमा दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो ।

नियमित प्रशिक्षण तालिका अनुसार उडान भएको सो हेलिकप्टर दुर्घटनाका बारेमा पेन्टागनका सैन्य प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जेसन एस ब्राउनले दिएको जानकारी अनुसार घटनाका बारेमा अहिले अनुसन्धान भइरहेको छ ।

भइरहेका बेला हेलिकोप्टर दुर्घटना भएको जनाइएको छ ।

प्रतिक्रिया