अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४६ | Colorodo: 09:01

अमेरिकामा बनेको ‘प्रयास’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ माघ १ गते १:०९ मा प्रकाशित
यस अघि ‘चाहने’ बोलको  गीत मार्फत निकै चर्चामा रहेको  पि डलर एम र आरजे एसआईको नया गीतको भिडियो सार्वजनिक भएको छ ।युट्युब ‘चाहने’ बोलको गीतलाई १६ लाख भन्दा बादी पटक हेरी सकिएको छ ।
 
अमेरिकामा नै छायांकन  गरिएको ‘प्रयास’ बोलको   गीतमा सुजिना चन्द ठकुरीलाई फ़िचरिङ्ग गरिएको छ । यस अघिको ‘चाहने’ बोलको गीत  छायांकनको लागि आरजे एसआई अमेरिका बाट नेपाल आएका थिए  ।  पि डलर एम र आरजे एसआईको शब्द रहेको यस गीतमा फ्लतिनुम सेल्लेर्स बिट्सको संगीत रहेको छ ।यस भिडियोमा पि डलर एमले र्‍याप दिएका छन् । 
 
निकै फरक शैलीमा निर्माण गरिएकको  म्युजिक भिडियोमा शम्भु मोक्तानको छायांकन रहेको   ‘प्रयास’ बोलको गीतमा आरजे एसआईले सम्पादन तथा निर्देशन रहेको छ ।

प्रतिक्रिया