अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१९ | Colorodo: 08:34

गायक प्रमोद खरेलको ‘हे निष्ठुरी’मा निता ढुंगाना र जिडी पौडेलको अभिनय

बिआरटीनेपाल २०७४ पुष २३ गते १७:३१ मा प्रकाशित

नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक प्रमोद खरेलको नयाँ गीत हे निष्ठुरी सार्वजनिक भएको छ । गीतकार दिर्घ नारायणको शब्द र दिपक शर्माको संगीतमा रहेको गायक खरेलको हे निष्ठुरी म्युजिक नेपालको युटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको छ ।

श्याम भण्डारीको निर्देशनमा बनेको भिडियोमा नायिका निता ढुंगाना र जिडी पोडेलको अभिनय रहेको छ । यस बाबु र प्रविण बस्नेतकाजीको छायांकनमा निर्माण भएको भिडियोलाई अनुप गीरिले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया