अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४८ | Colorodo: 19:03

७५ बर्षिया आमाले सुनाईन् वास्तविक तिज गीत (भिडियो सहित)

बिआरटीनेपाल २०७४ साउन २४ गते ७:०२ मा प्रकाशित

तिज गीत रतौली र आईटम सङ जस्तो भयो भनेर दर्शक र स्रोताले गुनासो गरिरहेको बेलामा वास्तविक तिज गीत गाएर सुनाईन् स्याङजा जिल्लाकी ७५ बर्षिया आमाले ।  करिव १२ मिनेट लामो उनको गीतमा बुहारी आएपछि छोराको फेरिएको मन, पराई घरमा जाँदा चेलीले पाउने दुख, माईती आउँदादाई भाईले गर्ने हेला देखी राजा महेन्द्रका कुरा समेत जोडिएका थिए ।

ताली पिट्दै मौलिक लयमा उनले तिज गीत सुनाईरहँदा यस्तो लाग्थ्यो तिज पर्वको पहिचान र तिज गीत यस्तै मुजा परेका अनुहारहरुमा मात्र सिमीत छ र उनिहरु संगै अस्ताउने छ संरक्षणको अभावमा

 

प्रतिक्रिया