अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३६ | Colorodo: 16:51

गायक विनोद कँडेलको ‘भुतुक्कै पार्यौ नी’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७४ साउन १८ गते ७:१४ मा प्रकाशित

गायक विनोद कँडेलको स्वरमा रहेको ‘भुतुक्कै पार्यौ नी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक विनोद कँडेल र मोडल अनिशा न्यौपाने फिचरिङ भिडियोलाई विपिन रिजालले निर्देशन गरेका हुन् ।

सार्वजनिक गीतमा जोन शर्माको शब्द र कम्पोज छ भने प्रदीप जोशीको म्यूजिक एरेञ्ज छ ।

प्रशान्त तामाङको कोरियोग्राफी रहेको भिडियोलाई निर्देशक विपिनले नै खिचेका हुन् । भिडियोका सम्पादक भरत रेग्मी हुन् ।

प्रतिक्रिया