अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४८ | Colorodo: 11:03

गायिका अनिता चलाउनेको ‘आउन समाली देउन मेरो जवानी’ सार्बजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७४ असार ११ गते ९:३२ मा प्रकाशित
गायिका अनिता चलाउनेको ‘आउन समाली देउन मेरो जवानी’ बोलको गीत आज यूट्युट मार्फत सार्बजनिक गरिएको छ । काठामाण्डौंको गोकर्ण वरपर छायांकन गरिएको उक्त गीतमा नायिका अशिष्मा नकर्मी, पुष्पल खड्का र सुशान्त श्रेष्ठले अभिनय गरेका छन् ।
 निर्देशक एवम् कोरियोग्राफर गम्भिर विष्टले निर्देशन गरेको यस यो गीतमा भर्खर मात्र अधर एल्वम सार्बजनिक गरेका शन्तिप्रियले लेखेका   हुन् भने दर्जनौं गीतको शब्द कोरीसकेका प्रियको चलचित्र छक्का पञ्जाको देखन चम्पा र चलचित्र ब्रासलेटको मेरो जिन्दगीमा बाहार ल्याउने बोलको गीतबाट चर्चामा आएका हुन् । यस गीतमा दिपक शर्माको संगीत रहेको छ भने यसै गीतबाट गायिका चलाउनेले आफुलाई पनि सांगीतिक क्षेत्रमा अगाडि बढ्न सहयोग पुᆬयाउने विश्वास लिएकी छिन् ।

प्रतिक्रिया