अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०० | Colorodo: 18:15

नवौं डी सिने अवार्डका उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

बिआरटीनेपाल २०७४ जेठ २० गते २३:०४ मा प्रकाशित

नवौं डी सिने अवार्ड हेटौंडमा हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक छायाँछवी क्रियशनले असार २२ गते हेटौंडमा अवार्ड आयोजना गर्ने जनाएको छ । वर्ष २०७३ मा प्रदर्शनमा आएका ८६ चलचित्रमध्ये ५५ चलचित्रले यसवर्षका अवार्डका लागि आवेदन दिएका थिए । जसमध्ये २९ विधाअन्तर्गत् उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो । मनोयनमा सवैभन्दा बढी २० विधामा चलचित्र छक्का पञ्जा पर्न सफल रहेको छ ।

१३ वटा विधामा चलचित्र गाजलु पर्न सफल रहेको छ । चलचित्र लुट–२ ले ११ विधा, चलचित्र जात्राले दश विधा, चलचित्र पुरानो ढुड्डा नौ विधा, चलचित्र निरभय छ विधा, चलचित्र जंगे, के म तिम्रो होइन र दर्पण छायाँ–२, विरविक्रम र किस्मत–२ पाँच÷पाँच विधाका मनोयनमा पर्न सफल रहेका छन् ।

चलचित्र लप्पनछप्पन, द वीनर, लालजोडी र छायाँ चार\चार विधामा पर्न सफल रहेका छन् । चलचित्र जय पर्शुराम, तीन घुम्ती, झुम्की र ब्रासलेट, म त तिम्रै हुँ तीन\तीन विधाको मनोयनमा अटाएका छन् । चलचित्र उमंग, सुन्तलीलाई भगाइ लग्यो झिल्केले, नमस्ते नेपाल, मेरो देश र लुकामारी, बाजीगर दुई\दुई विधामा पर्न सफल भए । एक विधाको मनोयन विधातर्फ चलचित्र द फेमस, विजुली मेसिन, डाइड्ड क्याण्डल, ब्रिन्दावन, पलाँस, हाउ फन्नी, राधा, उहिलेको बाजेको पालामा समावेश भएका छन् ।

अवार्डमा सहभागी भएका ५५ चलचित्रमध्ये ३४ वटाले मनोयनको उत्कृष्ट पाँचमा स्थान बनाएका छन् । पत्रकार सम्मेलनमा आयोजक अध्यक्ष शान्तिप्रियले यस अवार्डले चलचित्र क्षेत्रमा लागेकोहरुलाई हौसला प्रदान गर्ने र नेपाल चलचित्रमा नयाँपन भित्रिनेमा आफू विश्वस्त रहेको बताए ।

सल्लाहकार नरेन्द्र महर्जनले हेटौंडाको सन्दर्भमा अवार्ड आयोजना हुनु आफैंमा महत्वपूर्ण रहेको भन्दै यसलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्नका लागि आफूहरुले सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

अवार्ड संयोजक तथा सञ्चारकर्मी मणिराज गौतमक अनुसार पछिल्लो समय मकवानपुर चलचित्रको हबको रुपमा विकास हुँदै गएको अवस्थामा चलचित्र क्षेत्रको प्रबद्र्धनमा अवार्डले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनका अनुसार अवार्डमा नेपालका चर्चित करिब एकसय ५० कलाकारहरु हेटौंडमा आउनेछन् ।

स्थानीय संयोजक तथा फिल्मकर्मी सुशान्त श्रेष्ठले अवार्ड सम्पन्न गर्न आफूहरु तयारीमा जुटिसकेको बताउँदै अवार्डमा चर्चित कलाकारहरुको सांस्कृति कार्यक्रमम समेत रहने बताए । उनका अनुसार हेटौंडाको लायन्स क्लब अफ युथले अवार्डलाई सफलतापूर्वक सम्पन्न गर्न सहकार्य गर्ने बताए ।

निर्णयकको तर्फबाट संगीतकार सन्तोष श्रेष्ठले निष्पक्ष तरिकाले आफूहरुले चलचित्र हेरेर मूल्याकंन गरेको बताउँदै आफूहरुको निर्णय सन्तोषजनक रहनेमा विश्वस्त रहेको बताए ।

पत्रकार सम्मेलनमा अवार्डको निर्णायक मण्डलमा लेखक तथा निर्देशक मोहान निरौलाको संयोजकत्वमा सञ्चारकर्मी एवम् निर्देशक विजयरत्न तुलाधार, डब्बु क्षेत्री, संगीतकार सन्तोष श्रेष्ठ एवम् नेपालकै प्रथम महिला सिनेमाटोग्राफर शवनम मुखिया रहेको जनाएको छ ।
अवार्डमा प्रतिस्पर्धी ५५ चलचत्रिहरु विरानो माया, सुन्तलीलाई भगाइलग्यो झिल्केले, सुब्बा साव, राधा, ड्राइभर दाई, लुकामारी, आवारा, वाजीगर, द वीनर, नमस्ते नेपाल, विजुली मेसीन, विरविक्रम, के म तिम्रो होइन र, २१ वर्ष, कम्पन, रोल्पा रोग, लेक साईड, मेन्टल, तीन घुम्ती, जंगे, हाउ फन्नी, रेलीमाई, उहिले बाजेको पालामा, गाजलु, म त तिम्रै हुँ, छायाँ, लालजोडी, सकुन्तला, रेटवर्क, जात्रा, पलाँस, छेस्को, समर्पण, द फेमश, निर्भय, थ्री मंकीज, छक्का पञ्जा, ब्रासलेट, झुम्की, जंगबहादुरको कोट, एक्सन, वुद्ध वर्न इन नेपाल, भ्रम, पुरानो डुंगा, डाइङ क्याण्डल, मेरो देश, किस्मत २, दर्पणछायाँ २, रिलेशन, लप्पन छप्पन, लभ सासा, लुट २, वृन्दावन, जय पर्शुराम र उमंग रहेका छन् ।

नवौं डि सिने अवार्ड –०७४ उत्कृष्ट ५ मनोनयन यसप्रकार रहेका छन् :
१) उत्कृष्ट ५ एनिमेशन
१. मनोज श्रेष्ठ – लुट २
२. रुपक परियार\सागर गहतराज – लप्पन छप्पन
३. उज्ज्वल ढकाल – जंगे
४. मधुकर वलामी – द फेमश
५. अनन्त घिमिरे – द वीनर

 

२) उत्कृष्ट ५ ध्वनि मिश्रण
१. उत्तम न्यौपाने – लुट २
२. सुनयमान श्रेष्ठ – छक्का पञ्जा
३. मनोजराज भण्डारी – जात्रा
४. उत्तम न्यौपाने – गाजलु
५. रमेश भट्टराई – द वीनर

 

३) उत्कृष्ट ५ पाश्र्व संगीत
१. किरण तुलाधर – तीन घुम्ती
२. शैलेश श्रेष्ठ – गाजलु
३. रोहित शाक्य\शैलेश श्रेष्ठ – जात्रा
४. एलीस कार्की – के म तिम्रो होइन र
५. सुजील कर्माचार्य – छक्का पञ्जा

 

४) उत्कृष्ट ५ केमियो
१. निश्चल बस्नेत – लुट २
२. निश्चल बस्नेत – लप्पन छप्पन
३. उत्तम प्रधान – दर्पण छायाँ २
४. श्याम अर्याल – लालजोडी
५. राजेश हमाल – विजुलि मेसिन

 

५) उत्कृष्ट ५ द्वन्द्व निर्देशक
१. एन.वि महर्जन – जय पर्शुराम
२. राजकुमार उप्रेति – लुट–२
३. हिमाल केसी – निर्भय
४. सम्राट बस्नेत – जंगे
५. चन्द्र पन्त – नमस्ते नेपाल

 

६) उत्कृष्ट ५ बाल–कलाकार
१. सुब्रत आचार्य – छायाँ
२. प्रविना खतिवडा – छायाँ
३. लाक्पा सिंगे लामा – डाइङ क्याण्डल
४. नवीन भुजेल – उमंग
५. रंञ्जन डा“गी – वृन्दावन

 

७) उत्कृष्ट ५ हा“स्यकलाकार
१. केदार घिमिरे – छक्का पञ्जा
२. बुद्धि तामाङ – छक्का पञ्जा
३. रविन्द्र झा – जात्रा
४. गोपाल ढकाल – नमस्ते नेपाल
५. ज्योति काफ्ले – लालजोडी

 

८) उत्कृष्ट ५ खलपात्र
१ दीपकराज गिरी – छक्का पञ्जा
२ बिकाश चापागाईं – निर्भय
३ कामेश्वर चौरशिया – पलास
४ अर्पण थापा – बीर बिक्रम
५ शिशिर भण्डारी–सुन्तलीलाई भगाई लग्यो झिल्केले

 

९) उत्कृष्ट ५ नृत्य निर्देशक
१ कविराज गहतराज– म त तिम्रै हुं…, म त तिम्रै हुं
२ कविराज गहतराज – पूर्ब पश्चिम रेल…, छक्का पञ्जा
३ बसन्त श्रेष्ठ– सोझै हो…, जय पर्शुराम
४ बिक्रम स्वांर – ठमेल बजार…, लुट–२
५ गोबिन्द राई– लेकै जाने…ब्रासलेट

 

१०) उत्कृष्ट ५ गीतकार
१. अमृत रेग्मी – उनी आकाशबाटै – किस्मत–२
२ कालीप्र बासकोटा– डु“गा चलाउने माझी.. पुरानो डुंगा
३ लक्ष्मण सुवेदी – घिटी घिटी…लालजोडी
४ आकाश अधिकारी – पागल…, के म तिम्रो होईन र
५ एक नारायण भण्डारी – यता सिउ“दा उता.., बाजिगर

 

११) उत्कृष्ट ५ गायिका
१. अञ्जु पन्त –– पूर्व पश्चिम – छक्का पञ्जा
२. मिना निरौला – ठमेल बजार – लुट २
३. मेलीना राई – शिरैमा शिरबन्दी – हाउफन्नी
४. सहिमा श्रेष्ठ – तिम्रो पिक्चर हिट – किस्मत २
५. मिलन अमात्य – आँखालाई के दोष … – राधा

 

१२) उत्कृष्ट ५ गायक
१. कृष्ण काफ्ले – देखन चम्पा – छक्का पञ्जा
२. राजेश पायल राई – आकाशैमा – दर्पणछाया“ २
३. काली प्र. बासकोटा – नीरा जैले रिसाउनी – काली
४. युवराज चौलागा“ई – मेरो जिन्दगीमा – ब्रासलेट
५. दीपक लिम्बु – म त हुन्छु जस्तो – जयपर्शुराम

 

१३) उत्कृष्ट ५ संगीतकार
१ अर्जुन पोखरेल – उनी आकाशबाट…,किस्मत–२
२ राजनराज शिबाकोटी – पूर्व पश्चिम…,छक्का पञ्जा
३ दीपक शर्मा – देखन चम्पा…, छक्का पञ्जा
४ कालि प्र. बासकोटा– ठमेल बजार…लुट–२
५ कालि प्र. बासकोटा– जहिले रिसाउनी …पुरानो डुंगा

 

१४) उत्कृष्ट ५ सम्वाद
१ दीपकराज गिरी – छक्का पञ्जा
२ प्रदीप भट्टराई – जात्रा
३ लक्ष्मण सुवेदी – लालजोडी
४ हेमराज बिसी – गाजलु
५ देब नेपाल – मेरो देश

 

१५) उत्कृष्ट ५ पटकथा
१ रामबाबु गुरुङ – पुरानो डुंगा
२ निश्चल बस्नेत– लुट–२
३ प्रदीप भट्टराई – जात्रा
४ दीपकराज गिरी– छक्का पञ्जा
५ हेमराज बिसी – गाजलु

 

१६) उत्कृष्ट ५ कथा
१. उदय सापकोटा सुरेन – मेरो देश
२.रामबाबु गुरुङ – पुरानो डुंगा
३. प्रदिप भट्टराई – जात्रा
४. मनोज पण्डित – छायाँ
५. हेमराज विसी – गाजलु

 

१७) उत्कृष्ट ५ नव–नायिका
१ मरिष्का पोखरेल – के म तिम्रो होईनर
२ श्रृष्टी श्रेष्ठ – गाजलु
३ दीया पुन – बीर बिक्रम
४ एलिशा राई – लुट–२
५ सहारा कार्की – दर्पणछायाँ–२

 

१८) उत्कृष्ट ५ नव–नायक
१ आर्यन अधिकारी – के म तिम्रो हैन र
२ महेशमान श्रेष्ठ – द वीनर
३ पृथ्बीराज प्रसाई – किस्मत–२
४ आकाश श्रेष्ठ – म त तिम्रै हु“
५ सुगम गुरागाई – ब्रासलेट

 

१९) उत्कृष्ट ५ नव–निर्देशक
१. दीपाश्री निरौला – छक्का पञ्जा
२ प्रदीप भट्टराई – जात्रा
३ हिक्मत बिष्ट – द वीनर
४ उत्कल थापा – जंगे
५ अपिल बिष्ट – झुम्की

 

२०) उत्कृष्ट ५ चरित्र अभिनेत्री
१ बसुन्धरा भुषाल – छक्का पञ्जा
२ गौरी मल्ल – गाजलु
३ गौरी मल्ल – के म तिम्रो हैन र
४ अरुणा कार्की – छायाँ
५ रश्मी भट्ट – सुन्तलीलाई भगाई लग्यो झिल्केले

 

२१) उत्कृष्ट ५ चरित्र अभिनेता
१ सरोज खनाल – दर्पण छायाँ–२
२ प्रकाश घिमिरे – जात्रा
३ शिशिर राणा – बीर बिक्रम
४ नविन श्रेष्ठ – उहिले बाजेको पालामा
५ अमितेष शाह – बाजिगर

 

२२) उत्कृष्ट ५ सह–अभिनेत्री
१ बर्षा राउत – छक्का पञ्जा
२ सुस्मिता केसी – म त तिम्रै हु“
३ मलिना जोशी – झुम्की
४ मेनुका प्रधान – गाजलु
५ श्रद्धा प्रसाई – दर्पण छायाँ–२

 

२३) उत्कृष्ट ५ सह–अभिनेता
१ कर्मा – लुकामारी
२ जीतु नेपाल – छक्का पञ्जा
३ सलोन बस्नेत – गाजलु
४ सुशान्त कार्की – तीन घुम्ती
५ रामबाबु रेग्मी – उम“ग

 

२४) उत्कृष्ट ५ सम्पादक
१ सुरेन्द्र पौडेल – लप्पन छप्पन
२ सुरेन्द्र पौडेल – गाजलु
३ बिपिन मल्ल – छक्का पञ्जा
४ बनिश शाह\भूपेन्द्र अधिकारी– निर्भय
५ उज्ज्वल ढकाल – जंगे

 

२५) उत्कृष्ट ५ छायाँकार
१ पुरुषोत्तम प्रधान – छक्का पञ्जा
२ पुरुषोत्तम प्रधान – लप्पन छप्पन
३ शैलेन्द्रध्वज कार्की – गाजलु
४ सुसन प्रजापति – जंगे
५ रामशरण उप्रेती – निर्भय

 

२६) उत्कृष्ट ५ अभिनेत्री
१ प्रियंका कार्की – छक्का पञ्जा
२ मेनुका प्रधान – पुरानो डुंगा
३ रिश्मा गुरुङ – झुम्की
४ गरिमा पन्त – तीन घुम्ती
५ शिल्पा पोखरेल – किस्मत–२

 

२७) उत्कृष्ट ५ अभिनेता
१ दयाहाङ राई – बीर बिक्रम
२ बिपिन कार्की – जात्रा
३ माओत्से गुरुङ – पुरानो डुंगा
४ निखिल उप्रेती – निर्भय
५ सौगात मल्ल – लुकामारी

 

२८) उत्कृष्ट ५ निर्देशक
१ हेमराज बिसी – गाजलु
२ निश्चल बस्नेत – लुट–२
३ रामबाबु गुरुङ – पुरानो डुंगा
४ मिलन चाम्स – बीर बिक्रम
५ मधुसुधन भट्टराई – निर्मय

 

२९) उत्कृष्ट ५ चलचित्र
१ छक्का पञ्जा – आमा सरस्वती गीतादेवी फिल्मस्
२ जात्रा – षटकोण आर्ट्स प्रोडक्सन
३ गाजलु – रोहित अधिकारी फिल्मस्वि\सी मोसन पिक्चर्स
४ लुट–२ – प्रिन्सेस मुभि \ल्व्याक हर्स पिक्चर्स
५ पुरानो डुंगा – सिनेमा आर्टस प्रोडक्सन, माउत्से गुरुङ फिल्मस्

प्रतिक्रिया