अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४१ | Colorodo: 18:56

गायक सुरज श्रेष्ठको ‘तिम्रो कालो कपालमा झुण्डिएर’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७४ कार्तिक २७ गते ६:२५ मा प्रकाशित

लामो समयदेखि संगीतको औपचारिक अध्ययन गरिरहेका गायक सुरज श्रेष्ठ आफ्नो नया“ गीत ‘कालो कपाल…’ को म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् ।  विपिन मर्मका शब्द तथा गायक उदेश श्रेष्ठको संगीत निर्देशको उक्त पप गीतको म्युजिक भिडियोलाई विभोर पोखरेलले निर्देशन गरेका हुन् ।

गीतमा उदेश श्रेष्ठकै संगीत संयोजन छ । रोशन श्रेष्ठद्वारा छायांकन गरिएको उक्त भिडियोमा निशान्त तथा सोनाले अभिनय गरेका छन् । सतिज श्रेष्ठ उक्त भिडियोका सम्पादक हुन् । एशियन म्युजिकको यूट्युब च्यानलबाट सार्वजनिक भएको उक्त भिडियो भिडियोमा किसन भुसालको कोरियोग्राफी रहेको छ ।

 

प्रतिक्रिया