अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२७ | Colorodo: 08:42

चलचित्र मुर्चुङ्गाको गीत सार्वजनिक

बिआरटीनेपाल २०७४ जेठ १४ गते ६:३६ मा प्रकाशित

उदय सुव्वाको निर्माण एव दिल प्रकाश याक्सोको निर्देशनमा तयार चलचित्र मुर्चुङ्गाको राजधानिमा एक कार्यक्रम आयोजना गर्दै गित सार्वजनिक गरिएको छ ।

नेपालको सुदुर पूर्वमा बसोबास गर्नेको जनजिवनमा आधारित चलचित्र मुर्चुङ्गाको गीतमा बिकाश चौधरीको संगित तथा दिनेश पाख्रिनको कोरियोग्राफि रहेको छ । चलचित्रका गीतमा राजेश पायल राइ , दिपक लिम्बु , मेलिना राइले आवाज दिएका छन् भने हरि उप्रेतिको शव्द रहेको छ ।

चलचित्रमा जिवन लिम्बु , कला राइ , बुद्धि तामाङ , सुरबिर पण्डित , बिष्णु सापकोटा , उदय सुव्वा , केदार उप्रेती , लक्षु शर्मा , प्रकाश , रस्मि भट्ट मनोज राइ , राजेन्द्र चोङवाङ को अभिनय रहेको छ । चलचित्रका प्रस्तुतकर्ता हरि उप्रेति हुन् भने चलचित्रमा भिम चोङवाङ जिवन सुव्वा , राजेन्द्र चोङवाङ , नबिन लिम्बु , मनोज राइको लगानि रहेको छ ।

कार्यक्रममा बोल्दै निर्माता उदय सुव्वाले चलचित्रमा धेरै मंगोलियन कलाकार भएको कारण जनजाति फिल्म नभएको दाबि गरेका छन् ।

प्रतिक्रिया