अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२६ | Colorodo: 01:41

भारतमा भीषण बाढीका कारण कम्तीमा ४४ को मृत्यु

बिआरटीनेपाल २०७६ असोज ११ गते ९:३० मा प्रकाशित

भारतमा आएको भीषण बाढीका कारण ४४ जनाको मृत्यु भएको छ । बाढीबाट प्रभावित हजारौँ विस्थापित भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । उत्तर प्रदेशमा भएको अत्याधिक वर्षाका कारण देशको विभिन्न भागमा बाढी आएको जनाइएको छ ।

हालसम्म मृतकको संख्या ४४ पुगेपनि मृतकको संख्या अधिक रहेको सरकारी अधिकारीहरुले बताएका छन् । अबको २४ घण्टा अझै भीषण वर्षा र बाढी आउने सक्ने भएकाले सम्भावित दुर्घटनाबाट बच्न प्रभावित क्षेत्रका बासिन्दालाई सचेत गराइएको छ ।

PTI8_18_2014_000169B

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू