अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०३ | Colorodo: 00:18

विद्युत्मा भारतीय निर्भरता तीन गुणा बढ्यो

बिआरटीनेपाल २०७५ कार्तिक ३० गते २१:१३ मा प्रकाशित

काठमाडौँ– सरकारले विद्युत् उत्पादनका लागि सयौँ अनुमतिपत्र जारी गरेको भए पनि एक दशकमा विद्युत्मा भारतमाथिको निर्भरता तीन गुणाले बढेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सन् २००९ मा भारतबाट कुल ३ सय ५६ गिगावाट आवर आयत गरिएको थियो । सन् २०१८ मा भारतबाट कुल २ हजार ५ सय ८१ गिगावाट आवर विद्युत् आयात हुने नेपाल प्राधिकरणको प्रक्षेपण छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू