अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४०
| Colorodo: 15:55
नयाँ दिल्ली । भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच वान टु वान वार्ता भएको छ।
प्रधानमन्त्री ओली र मोदीबीच शुक्रबार साँझ नयाँदिल्लीस्थित मोदीको सरकारी निवासमा भेट भएको हो ।