अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३४ | Colorodo: 05:49

न्युयोर्कमा हेलिकोप्टर दुर्घटना

बिआरटीनेपाल २०७४ फागुन २८ गते २:४७ मा प्रकाशित

अमेरिकाको न्युयोर्कमा आईतबार हेलिकोप्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । छ जना मात्र सवार रहेको सो हेलिकोप्टरमा न्युयोर्कको पूर्वतर्फको नदीमा खस्दा २ जनाको मृत्यु र ३ जना घाईते भएका हुन् ।

निजी कम्पनीको भाडामा लिईएर चलाईएको यो हेलिकोप्टरका पाइलट भने सामान्य मात्र घाइते रहेको यो दुर्घटनाबारे अनुसन्धानका क्रममा व्यक्तिले फोटो खिच्ने प्रयोजनका लागि भाडामा लिएर उडाएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू