अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११
| Colorodo: 19:26
भक्तपुर १ मा नेमकिपाका उम्मेदवार प्रेम सुवाल ३० हजार मतान्तरसहित विजयी हुनुभएकाे छ । नेमकिपाका सचिव समेत रहेका सुवाल ४२ हजार ७६१ मतका साथ विजयी हुनुभएकाे हाे ।
उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नवराज गेलालले ११ हजार ९६८ मत पाउनुभयाे भने राप्रपाका भरत खड्काले ९ हजार ३०३ मत प्राप्त गर्नुभयाे । विजयी सुवाल र एमालेका उम्मेदवारबीचको मतान्तर ३० हजार ७९३ रहेको छ ।