अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२९ | Colorodo: 06:44

यस बर्षको साहित्य तर्फको नोवेल पुरस्कार फ्रेन्च लेखिका एनाक्सलाइ

बिआरटीनेपाल २०७९ असोज २० गते ६:०७ मा प्रकाशित

यस बर्षको साहित्यतर्फको नोवेल पुरस्कारको घोषणा भएको छ ।  नोवेल छनौट समितिका अनुसार यस बर्षको  नोवेल पुरस्कार  लेखिका एनी एनाक्सलाई दिइने भएको हो ।

एनीले आफ्नो  लेखन को  माध्यमबाट साहसिक ‘क्लिनिकल एक्युटी’ मा  कैयौ  लेख लेखेकी छिन् । उनले फ्रेन्च, अङ्ग्रेजीमा उपन्यास पनि लेखेकी छिन् ।

‘लेख्नु एक राजनीतिक काम हो,  यसले  हाम्रो आखा खोल्छ,  जसका कारण हामी सामाजिक असमानता देख्न सक्छौ´ एनी भन्छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू