अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४०
| Colorodo: 16:55
आज प्रतिनिधिसभा बैठकको बस्दैछ । आज दिउँसो २ बजे बैठक बस्ने भएको हो । आजको बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयक पारित गर्ने कार्यसूची छ । आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ ।
लगातार संसध अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद अवरोध जारी राख्ने जनाएको छ ।