अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२९
| Colorodo: 23:44
जापानको राजधानी टोकियोमा जारी ओलम्पिक खेलकुदमा चीन ३२ स्वर्ण पदक जित्दै शिर्ष स्थानमा कायमै रहेको छ । चीनले कुल ६८ पदक जितेको छ । यस्तै अमेरिकाले २२ स्वर्ण पदक सहित ६८ पदक नै जितेको छ ।
यसैगरि तेस्रो स्थानमा रहेको जापानले १९ स्वर्ण पदक सहित ३६ पदक जितेको छ । अस्ट्रेलियाले १४ स्वर्ण पदक सहित ३३ पदक जितेको छ भने बेलायतले १३ स्वर्ण पदक सहित ४२ पदक जितेको छ ।